2 Samuel 23:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘तीस जना मुख्य’ मध्ये तिनी नै सबैभन्दा प्रसिद्ध भए र तिनीहरूका अगुवा बनिए। तर तिनी ‘तीन प्रख्यात’ मध्येका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिनलाई ती तीन जनालाई भन्दा ठूलो आदरले हेरिँदैनथ्यो र? तिनी तिनीहरूका कप्तान भए, तर ती तीन जनामध्ये तिनी गनिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।
Nepali ERV (पवित्र बाइबल)
ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।