2 Samuel 23:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आत्मा मद्वारा बोल्नुहुन्छ; उहाँको सन्देश मेरा ओठमा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुका आत्मा मद्वारा बोल्नुभयो, र उहाँको वचन मेरो मुखमा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहको आत्मा मद्वारा बोल्नुभयो; उहाँको वचन मेरो मुखमा थियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो। उहाँका वचनहरू मेरो मुखमा थिए।