2 Samuel 23:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बनायाहका वीरताका काम यस्‍तै थिए। तिनी पनि ‘तीस जना मुख्‍य’ मध्‍ये एक थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयादाका छोरा बनायाहका वीरताका काम यस्‍तै थिए। ती तीन जना वीरहरूजस्‍तै तिनी प्रसिद्ध थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए।
Nepali ERV (पवित्र बाइबल)
यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए।