2 Samuel 23:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ती ‘तीस जना मुख्‍य’ मध्‍ये सबैभन्दा नामी थिए। तर तिनी ‘तीन प्रख्‍यात’ मध्‍येका थिएनन्। दाऊदले तिनलाई आफ्‍ना अङ्ग-रक्षकहरूका सेनापति बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी ती तीस जनाभन्‍दा अझ बढ़ी प्रसिद्ध थिए, तर तिनी ती तीन जनामा गनिएनन्‌। दाऊदले तिनलाई आफ्‍नो अङ्गरक्षकको जिम्‍मा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।
Nepali ERV (पवित्र बाइबल)
बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।