2 Samuel 23:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो बादलबिनाको बिहानीमा र हरियाली ल्याउने वर्षापछि चम्कने घामजस्तो हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्योतिजस्तै छ, त्योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्यालोजस्तै छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो व्यक्ति बिहानको सूर्योदयको बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, पानी परेपछिको उज्यालोजस्तै, जसले जमिनबाट घाँस उमार्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस्ता व्यक्ति हुनेछ र्स्योदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै-जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।”