2 Samuel 23:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दुष्ट मानिसहरू फ्याँकिने काँडाजस्ता हुन्; कसैले तिनलाई नाङ्गो हातले छुन सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दुष्ट मानिसहरू सबैलाई काँढ़ाजस्तै गरी कतै फालिनुपर्छ, जसलाई हातले जम्मा पनि गरिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर दुष्ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्, जसलाई हातहरूले समात्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
तर दुष्ट मानिसहरू काँढा जस्तै हुन् मानिसले काँढा समात्दैनन् बरू कतै फ्याँक्छन्।