2 Samuel 24:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो। महामारी त्‍यो बिहानदेखि त्‍यसको तोकिएका समयभरि चल्‍यो। देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्‍म सत्तरी हजार इस्राएलीहरू रुढीले मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण बिहानदेखि तोकेको समयसम्‍म इस्राएलभरि परमप्रभुले रूढ़ी पठाइदिनुभयो, र दानदेखि बेर्शेबासम्‍म सत्तरी हजार मानिसहरू मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे।
Nepali ERV (पवित्र बाइबल)
यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइञ्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मेर।