2 Samuel 24:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरौनाले तलतिर हेर्दा राजा र उनका भारदारहरू उकालो आफू भएको ठाउँतिर आउँदैगरेका देखे। उनले राजाको अघि भूइँमा घोप्‍टो परी दण्‍डवत् गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अरौनाले राजा र तिनका मानिसहरूलाई आफू भएतिर आइरहेका देखे, तब तिनी गएर राजाको सामुन्‍ने घोप्‍टो परी दण्‍डवत्‌ गरेर भने, “हजूर किन हजूरको दासलाई भेट गर्नलाई आउनुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे।