2 Samuel 24:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले यर्दन पार गरी गादको इलाकामा बेसीको माझमा भएको अरोएर सहरको दक्षिणमा गएर पाल टाँगे। त्यहाँबाट तिनीहरू उत्तरपट्टि याजेरतिर लागे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यर्दन पार गरे, र अरोएरनेरका दक्षिणपट्टिको खोलामा पाल टाँगे, गाद भएर याजेरसम्म अगि बढ़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यर्दन पार गरे, र अरोएरको छेउमा सहरको दक्षिणपट्टि भएको घाटीमा छाउनी हाले। त्यसपछि तिनीहरू गादहुँदै याजेरसम्म पुगे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।)