2 Samuel 24:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र हित्तीहरूका इलाकामा गिलाद र कादेशसम्‍म पुगे। त्‍यहाँबाट तिनीहरू दान र दानबाट पश्‍चिममा सीदोनसम्‍म गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू गिलाद र तातीम-होदशी अनि दान-यानमा र सीदोनको फेरो मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गिलादमा र ताहतीम-होदशीको इलाकामा गए। अनि त्यहाँबाट दान-यान र सीदोन वरपरसम्म गए।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरू गिलाद र ताहतीम होदशीतिर गए। फेरि तिनीहरू उत्तरतिरको दान, यान अनि सीदोनतिर लागे।