2 Samuel 24:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरू दक्षिणपट्टि पर्खाल हालेको टुरोस सहरमा गए र त्यहाँबाट हिव्वी र कनानी सहरहरू हुँदै अन्तमा यहूदाका दक्षिणपट्टि बेर्शेबामा पुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू टुरोसको गढ़ीसम्म गए, र हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। त्यसपछि यहूदाको नेगेव भनिने दक्षिण देशको बेर्शेबामा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू टायरको गढ, हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। अन्त्यमा तिनीहरू यहूदाको दक्षिणमा भएको बेर्शेबामा गए।
Nepali ERV (पवित्र बाइबल)
सोरको किल्ला पनि पुगे। हिव्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए।