2 Samuel 24:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नौ महिना र बीस दिनपछि सारा देश घुमेर तिनीहरू यरूशलेम फर्किआए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले जम्‍मै देश छिचले, अनि नौ महिना बीस दिनपछि यरूशलेममा फर्किआए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सारा देशमा घुमिसकेपछि नौ महिना बीस दिनको अन्तमा यरूशलेममा फर्केर आए।
Nepali ERV (पवित्र बाइबल)
यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए।