2 Samuel 24:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले राजालाई सैनिक काम गर्ने लायक पुरुषहरूको सङ्ख्या यस प्रकारले दिए— इस्राएलमा ८,००,००० र यहूदामा ५,००,०००।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब योआबले मानिसहरूको जम्मा संख्या राजालाई यसरी बताइदिए: हतियार चलाउन सक्ने लड़ाकू मानिसहरू इस्राएलमा आठ लाख र यहूदामा पाँच लाख थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबले राजालाई लडाकु मानिसहरूको संख्या बताए: इस्राएलमा तरवार चलाउन सक्ने योग्यका मानिसहरू आठ लाख र यहूदामा पाँच लाख थिए।
Nepali ERV (पवित्र बाइबल)
योआबले राजालाई मानिसहरूको स्ची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।