2 Samuel 3:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलका परिवारलाई समर्थन गर्ने फौज र दाऊदलाई समर्थन गर्ने फौजबीच लडाइँ धरै दिनसम्‍म चलिरह्यो। जति दाऊद शक्तिशाली हुँदैगए, त्‍यति नै तिनका विरोधी दुर्बल हुँदैगए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल र दाऊदका घरानाहरूका बीचको युद्ध धेरै दिनसम्‍म चलिरह्यो। दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदैगए, अनि शाऊलको घरानाचाहिँ अझ कमजोर हुँदैगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्‍यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।
Nepali ERV (पवित्र बाइबल)
शाऊलका परिवार र दाऊदका परिवार माझ धेरै लामो समयसम्म युद्ध भयो। दाऊद दिन दिनै बलिया हुँदैथे। उता शाऊलका परिवारहरू भने कमजोर हुँदै गए।