2 Samuel 3:10 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म शाऊलको घरानालाई खसाल्‍न र दाऊदलाई दानदेखि बेर्शेबासम्‍मै इस्राएल र यहूदामाथि सिंहासनमा बसाल्‍ने काम गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले अबनेरसित कठोर व्यवहार गरून्।”