2 Samuel 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण ईश्‍बोशेतले मीकललाई तिनको लोग्‍ने लेशको छोरो पल्‍तिएलको घरबाट झिकाए। पल्‍तिएल लेशका छोरा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ईश्‍बोशेतले मानिसहरू पठाएर मीकललाई आफ्‍ना पति लेशका छोरा पल्‍तिएलकहाँबाट झिकाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए।
Nepali ERV (पवित्र बाइबल)
तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्राए।