2 Samuel 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र कान्‍छो यित्राम, जसकी आमा एग्‍ला थिइन्। यी सबै छोराहरू हेब्रोनमा जन्‍मेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कान्‍छाचाहिँ यित्राम थिए, जसकी आमा दाऊदकी पत्‍नी एग्‍ला थिइन्‌। यिनीहरू सबै हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए। दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन।