2 Samuel 3:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन शाऊलको छोरो ईश्‍बोशेतले अबनेरलाई शाऊलकी एउटी रखौटी रिश्‍पा अय्‍याकी छोरीसित सुतेको दोष लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब अय्‍याकी छोरी रिश्‍पा नाउँ भएकी शाऊलकी उपपत्‍नी थिइन्‌। ईश्‍बोशेतले अबनेरलाई सोधे, “तिमी मेरा बुबाकी उपपत्‍नीसँग किन सुत्‍यौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शाऊलकी एउटी रिश्पा नामकी उपपत्नी थिइन्, जो अय्याकी छोरी थिइन्। ईश्बोशेतले अबनेरलाई भने, “तिमी मेरा बुबाकी उपपत्नीसँग किन सुत्यौ?”
Nepali ERV (पवित्र बाइबल)
शाऊलकी एउटी नोकर्नी एयाहकी छोरी रिश्मा थिई। ईश्बोशेतले अबनेरसित भने, “तिमीले मेरा बाबुकी नोकर्नीसित किन सहवास गर्यौ?”