2 Samuel 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँका आदिवासीहरू गित्तैममा भागेर गएका थिए र त्‍यहीँ नै बसोबास गर्दैआएका थिए।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने बेरोतीहरू गित्तैममा भागेर गएका थिए, र त्‍यस बेलादेखि अहिलेसम्म त्‍यहीँ नै बसोबास गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि बेरोतका मानिसहरू गित्तैममा भागे र आजको दिनसम्मै तिनीहरू त्यहाँ प्रवासीझैँ बसोबास गर्दै आइरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।)