2 Samuel 4:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रेकाब र बानाह ईश्बोशेतको घरतर्फ लागे र त्यहाँ मध्यदिनमा पुगे। त्यस बेला ईश्बोशेत विश्राम गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह, मध्यदिनमा ईश्बोशेत विश्राम गरिरहेको बेलामा तिनको घरमा आए, र भित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह ईश्बोशेतका घरतिर लागे। तिनीहरू दिनको चर्को गर्मीमा त्यहाँ पुगे, जब ईश्बोशेत दिउँसोको विश्राम गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए।