2 Samuel 4:6 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरको ढोकामा गहुँ केलाउँदै गरेकी स्‍त्री निद्रा लागेर मस्‍त सुतेकी थिई र रेकाब र बानाह सुटुक्‍क भित्र पसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू घरको भित्री भागतिर गहूँ लिन गएजस्‍तो गरी गए र त्‍यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्‍यसपछि रेकाब र बानाह सुटुक्‍क निस्‍के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गहुँ लिने निहुँ गरेर घरको भित्र पसे, र तिनको पेटमा धारिलो हतियार रोपिदिए। त्यसपछि रेकाब र तिनको भाइ बानाह सुटुक्‍क भागे।