2 Samuel 4:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बानालाई जवाफ दिए, “मलाई मेरा सबै कष्टबाट छुटाउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी म साँच्चै भन्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बानाहलाई जवाफ दिए, “परमप्रभु, जसले मलाई मेरा सबै कष्टबाट छुटाउनुभयो, जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीदले बेरोती रिम्मोनका छोरा रेकाब र त्यसको भाइ बानाहलाई जवाफ दिए, “मलाई हरेक विपत्तिबाट छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु,
Nepali ERV (पवित्र बाइबल)
तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ।