2 Samuel 5:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी परमप्रभुले आफूलाई इस्राएलमाथि राजा सुदृढ गर्नुभएछ र आफ्ना प्रजाको खातिर आफ्नो राज्यको उन्नति गराउँदै हुनुहुन्छ भनी दाऊदले थाहा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनलाई इस्राएलमाथि राजा हुनलाई स्थिर गर्नुभयो, अनि तिनको राज्य आफ्नो प्रजा इस्राएलको निम्ति उच्च पार्नुभयो भनी दाऊदले अब थाहा पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले इस्राएलमाथि राजाको रूपमा आफूलाई स्थापित गर्नुभएको, र उहाँका प्रजा इस्राएलको खातिर तिनको राज्यको गौरव बढाइदिनुभएको कुरा दावीदलाई थाहा भयो।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले बुझेकि परमप्रभुले तिनलाई साँच्चै इस्राएलको राजा बनाउनु भएका छन्। दाऊदले यो पनि बुझे यहाँ पाए कि परमप्रभुले उहाँको राज्य महत्वपूर्ण परमेश्वरको मानिस, इस्राएलका मानिसहरूको खातिर दिनु भएको छ।