2 Samuel 5:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेब्रोनबाट यरूशलेम सरेपछि दाऊदले अझै धेरै स्वास्नी र रखौटीहरू ल्याए र तिनका अरू धेरै छोरा-छोरीहरू भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्नीहरू र पत्नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्मे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले हेब्रोन छोडेपछि यरूशलेममा अरू पत्नीहरू र उपपत्नीहरू ल्याए। तिनका अरू छोराछोरी जन्मिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए।