2 Samuel 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा तिनका यी सन्तान जन्मे; शम्मूअ, शोबाब, नातान, सोलोमन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा जन्मेका तिनका सन्तानहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा जन्मिएका तिनका सन्तानका नाम यिनै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा जन्मिएका छोराहरू हुन्; शम्मू, शोबाब, नातान, सुलेमान,