2 Samuel 5:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्तीहरू रपाईको बेसीमा आएर त्यसलाई कब्जा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीमा फैलिएर बसे।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।