2 Samuel 5:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर भागे र दाऊद र तिनका मानिसहरूले ती लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्तीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोड़े, अनि दाऊद र तिनका मानिसहरूले ती लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूले तिनीहरूका मूर्तिहरू त्यहीँ छोडे। अनि दावीद र तिनका मानिसहरूले ती लगे।
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीहरूले तिनीहरूको देवताको मूर्तीहरू त्यहीं छोडेका थिए। दाऊद र उसका मानिसहरूले तिनीहरू सबै हटाइ दिएँ।