2 Samuel 5:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पलिश्‍तीहरू रपाईको बेसीमा नै फर्केर गए र त्‍यो फेरि आफ्‍नो कब्‍जामा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरू फेरि आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरू फेरि उक्लेर आए। अनि रपाईमको बेँसीमा फैलिएर बसे।
Nepali ERV (पवित्र बाइबल)
फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।