2 Samuel 5:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले परमप्रभुका आज्ञाअनुसार गरे र पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै खेदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले परमप्रभुको आज्ञाबमोजिम गरे, अनि पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्म खेदेर धपाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले भन्नुभएझैँ दावीदले गरे। तिनले पलिश्तीहरूलाई गिबोनदेखि गेजेरसम्मै आक्रमण गरेर मारे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आज्ञा गरे जस्तै दाऊदले गरे। अनि तिनले पलिश्तीहरूलाई हराए। तिनले गेबा देखि गेजेरसम्म खेदेर मारे।