2 Samuel 5:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा हुँदा दाऊदको उमेर तीस वर्षको थियो र उनले चालीस वर्ष राज्‍य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्‍म राज्‍य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद राजा हुँदा तीस वर्षका थिए। तिनले चालीस वर्ष राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
जब दाऊद राजा भए उनि 30 वर्षका थिए। 40 वर्षसम्म तिनले शासन गरे।