2 Samuel 6:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सन्‍दुक ल्‍याएर तिनीहरूले दाऊदले त्‍यसको निम्‍ति तयार गरेको पालभित्र ठीक ठाउँमा राखे। त्‍यसपछि तिनले परमप्रभुलाई होमबलि र मेलबलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमप्रभुको सन्‍दूक भित्र ल्‍याए, र दाऊदले सन्‍दूकको लागि टाँगेको पालभित्र राख्‍नका निम्‍ति तोकिएको स्‍थानमा त्‍यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्‍ने होमबलि र मेलबलि चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।