2 Samuel 6:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सबैलाई खाना बाँडे। तिनले इस्राएलका हरेक पुरुष र स्‍त्रीलाई एकएक वटा रोटी, एक-एक टुक्रा भुटेको मासु र केही किसमिस दिए। त्‍यसपछि सबै जना घर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले सबै मानिसहरूलाई, अर्थात्‌ इस्राएलीहरूका जम्‍मै जमघटको हरेक पुरुष र स्‍त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्‍लो र किसमिसको एक-एक झुप्‍पो दिए। तब सबै मानिसहरू घर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्‍ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।