2 Samuel 6:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र आफैंलाई अझ बढी अपमानित गराउनेछु। तिम्रो निम्ति म अपमानित हुँला; तर ती दासीहरूको अघि म औधी सम्मानित छु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म आफ्नो दृष्टिमा अझै बढ़ी अपमानित बन्नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्यौ, तिनीहरूले यसको निम्ति मलाई मान गर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।”
Nepali ERV (पवित्र बाइबल)
म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”