2 Samuel 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सन्‍दुक तिनीहरूले डाँडाको अबीनादाबको घरबाट निकालेर एउटा नयाँ गाडामा राखे। अबीनादाबका छोराहरू उज्‍जाह र अहियोले गाडालाई डोर्‍याउँदै थिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमेश्‍वरको सन्‍दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्‍याए, र अबीनादाबका छोराहरू उज्‍जाह र अहियोले गाड़ालाई हाँक्‍दै लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एउटा नयाँ गाडामा सजाएर त्यसलाई डाँडामा भएको अबीनादाबको घरबाट ल्याए। अबीनादाबका छोराहरू उज्जाह र अहियोले नयाँ गाडा डोर्‍याए।
Nepali ERV (पवित्र बाइबल)
पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।