2 Samuel 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि दाऊद परमप्रभुसित डराए र भने, “अब कसरी म करारको सन्‍दुक लिएर जान सक्‍छु?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्‍दूक म आफूसँग कसरी राख्‍न सकुँला?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन दावीद याहवेहसँग डराएर भने, “याहवेहको सन्दुक कसरी मकहाँ आउला?”
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?”