2 Samuel 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले नातानलाई भन्नुभएका सबै कुरा तिनले दाऊदलाई सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूलाई दर्शनमा भनिएका सबै कुरा नातानले दाऊदलाई सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
नातानले दर्शनको विषयमा दाऊदलाई भने। उसले परमेश्वरका वचनको विषयमा प्रत्येक कुराहरू दाऊदलाई बताए।