2 Samuel 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको इच्‍छा र अभिप्राय यही थियो र मलाई शिक्षा दिन यी सबै महान् कार्य गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका वचनको खातिर र आफ्‍नो इच्‍छाअनुसार नै तपाईंले यो महान्‌ काम गर्नुभएको छ र आफ्‍नो दासलाई यो बताउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको वचनको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि आफ्नो सेवकलाई यस बारेमा जान्‍न दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले यो महान काम गर्नु हुनेछ किनभने तपाईंले त्यो गर्छु भन्नु भएको छ, अनि तपाईंले यो तपाईंको इच्छा अनुसार गर्नु हुनेछ। तपाईं चाहनुहुन्छ मैले यी सबै कुराहरू जान्न सकौ।