2 Samuel 7:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं कति महान् हुनुहुन्‍छ, हे सार्वभौम‌ परमप्रभु! तपाईंसमान अरू कोही छैन, तपाईं मात्र परमेश्‍वर हुनुहुन्‍छ भनी हामीलाई सदैव थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे परमप्रभु परमेश्‍वर, तपाईं साँच्‍चै महान्‌ हुनुहुन्‍छ। तपाईंजस्‍तै अरू कसैको विषयमा हामीले कहिल्‍यै सुनेका छैनौं। तपाईंबाहेक अरू ईश्‍वर छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे सर्वशक्तिमान् याहवेह, तपाईं कति महान् हुनुहुन्छ! तपाईंजस्तो अरू कोही छैन। हामीले आफ्नै कानले सधैँ सुनेझैँ तपाईंबाहेक अरू परमेश्‍वर छैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक यही कारणले तपाईं महान् हुनुहुन्छ। तपाईं अद्वितीय हुनुहुन्छ। तपाईंबाहेक अर्को परमेश्वर छैन। हामीलाई थाहा छ कारण हामीले यी सब तपाईंले गर्नु भएका कार्यहरू सुन्यौ।