2 Samuel 7:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब हे परमप्रभु परमेश्‍वर, तपाईंले म र मेरा सन्‍तानलाई गर्नुभएको प्रतिज्ञा सदाको निम्‍ति पूरा गर्नुहोस् र जे गर्ने वचन दिनुभएको थियो, त्‍यो पूरा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हे परमप्रभु परमेश्‍वर, आफ्‍नो दास र त्‍यसको घरानासित गर्नुभएको प्रतिज्ञाअनुसार सधैँभरि गर्नुहोस्‌। तपाईंले भन्‍नुभएजस्‍तै गर्नुहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अब हे याहवेह परमेश्‍वर, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदैव कायम राख्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएझैँ गर्नुहोस्!
Nepali ERV (पवित्र बाइबल)
“अहिले, परमप्रभु परमेश्वर, तपाईंले मेरो निम्ति केही गरिदिने वचन दिंदैहुनुहुन्छ, तपाईंको सेवकलाई र मेरा परिवारका सन्तानलाई। यसबेला दया गरी आफ्नो वचनलाई पूरा गर्दै मेरा परिवारलाई राजवंश बनाइदिनुहोस्।