2 Samuel 7:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“गएर मेरो सेवक दाऊदलाई भन् कि म भन्‍दै छु, ‘तैँले म बास गर्ने मन्‍दिर बनाउनेछैनस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गएर मेरो दास दाऊदलाई भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ: के मेरो निम्‍ति तैंले नै एउटा घर बनाउनेछस्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, के तैँले नै मेरा निम्ति घर बनाउनेछस् र?
Nepali ERV (पवित्र बाइबल)
“मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ।