2 Samuel 8:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले सबै इस्राएलीहरूमाथि राज गरे र आफ्‍ना प्रजासित उचित र न्‍यायसँग व्‍यवहार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे, र आफ्‍ना सबै प्रजाका निम्‍ति जे-जति ठीक थियो, त्‍यही गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्ना सबै मानिसहरूका निम्ति जे न्यायसङ्गत र जे ठिक थियो, त्यही गर्दै सम्पूर्ण इस्राएलमाथि राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले इस्राएलभरि नै शासन गरे। दाऊदले आफ्ना मानिसहरूलाई असल र निष्पक्ष न्याय दिन्थे।