2 Samuel 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले रहोबको छोरो सिरियाको सोबा राज्‍यको राजा हददेजेरलाई हराए। त्‍यस बेला हददेजेर, यूफ्रेटिस नदीको माथिल्‍लो इलाकामा आफ्‍नो अधिकार फेरि जमाउन अघि बढिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्‍नो अधीन फेरि राख्‍नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक दावीदले सोबाका राजा, रहोबका छोरा हददेजेरलाई हराए। हददेजर यूफ्रेटिस नदीको इलाकामा आफ्नो अधिकार जमाउनलाई गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे।