2 Samuel 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दियो, “तिनी लो-देबारमा अम्‍मीएलको छोरो माकीरको घरमा छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले सोधे, “उनी कहाँ छन्‌?” अनि सीबाले जवाफ दियो, “उनी लो-देबारमा अम्‍मीएलका छोरा माकीरका घरमा छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले सोधे, “तिनी कहाँ छन्?” सीबाले जवाफ दिए, “तिनी लो-देबारमा अम्मीएलका छोरा माकीरको घरमा छन्।”
Nepali ERV (पवित्र बाइबल)
राजाले सीबालाई भने, “त्यो छोरा कहाँ छ?” सीबाले राजालाई भने, “उनी लो-देबारका अम्मीएलका छोरा मकीरका घरमा छन्।”