2 Samuel 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मपीबोशेतले फेरि दण्डवत् गरी भने, “हजुर, म त एउटा मरेको कुकुरजस्तै छु, ममाथि किन यसरी दया गर्नुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मपीबोशेतले फेरि घोप्टो परेर दण्डवत् गरी भने, “म को हुँ, र हजूरले म एउटा मरेको कुकुरलाई पनि ख्याल गर्नुहुन्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मपीबोशेतले फेरि दण्डवत् गरी भने, “तपाईंको सेवक म एउटा मरेको कुकुरजस्तै हुँ; मप्रति तपाईंले किन दया गर्नुहुन्छ र?”
Nepali ERV (पवित्र बाइबल)
मपीबोशेतले फेरि केही झुकेर दाऊदलाई भने, “म मरेको कुकुर जत्ति पनि भइन तर पनि तपाईं यति दयालु बन्नु भयो।”
Recommended Reading