2 Thessalonians 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले अनुग्रह र शान्‍ति देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्।
Nepali Tamang 2011
परमेश्‍वर आबादेन प्रभु येशू ख्रीष्‍टग्‍याम एनीगदेदा दयामायादेन शान्‍ति तगै।