2 Thessalonians 1:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, तिमीहरूको विश्‍वास धेरै बढेर गएको छ। प्रेम पनि एक-अर्कामा झन्-झन् बढ्दै छ। यसकारण तिमीहरूको बारेमा सधैँ हामीले परमेश्‍वरलाई धन्‍यवाद दिनैपर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, तिमीहरूका निम्‍ति परमेश्‍वरलाई सधैँ धन्‍यवाद चढ़ाउन हामी बाध्‍य छौं। यो योग्‍य पनि छ, किनकि तिमीहरूको विश्‍वास प्रशस्‍त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्‍वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद दिनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको लागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौ। त्यसो गर्नु हामीलाई ठिक छ कारण तिमीहरूको विश्वास झन झन बढिरहेकोछ। तिमीहरूले एक अर्कामा गरेको प्रेम पनि बढिरहेको छ।
Nepali Tamang 2011
आलेगदे, एनीगदेला लागिरी परमेश्‍वरदा ङन्‍से सदन धन्‍यवाद पिन्‍तोःबा मुला। तिग्‍दा भिसम एनीगदेला विश्‍वास ल्‍हानान बढब तबा मुला, ओच्‍छे ह्राङ ह्राङ न्‍हङरी एनीगदेला माया बढब तबा मुला।