2 Thessalonians 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै तिमीहरूलाई परमेश्‍वरको राज्‍यको योग्‍य ठहर्‍याउने परमेश्‍वर न्‍यायी हुनुहुन्‍छ भन्‍ने प्रमाण हो। तिमीहरूले त्‍यही राज्‍यको कारण दु:ख पनि भोग्‍दै छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको धार्मिक इन्‍साफको साक्षी यही हो, कि तिमीहरू परमेश्‍वरका राज्‍यको योग्‍य ठहरिन सक, जसको निम्‍ति तिमीहरू दुःख भोगिरहेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सबै परमेश्‍वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्‍ट भोगिरहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
यसले यो स्पष्ट पार्छ कि परमेश्वर आफ्नो न्यायमा सत्य हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको योग्य मानिसहरू भएको चाहनुहुन्छ। तिमीहरूको यातना त्यही राज्यकोलागि हो।
Nepali Tamang 2011
एनीगदेसे दुख नाबासे लमा एनीगदे परमेश्‍वरला य्‍हुल्‍साला म्‍हि दोबा मुला। चु जम्‍मान तामग्‍याम परमेश्‍वरसे खालैला ली आच्‍याना ठीक निसाफ लबा मुला भिबा ताम था याङ्बा मुला।