2 Thessalonians 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, हाम्रा प्रभु येशू ख्रीष्‍ट फेरि आउनुहुनेछ, उहाँकहाँ हामी भेला हुनेछौं। तर हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका आगमनको विषयमा र उहाँलाई भेट्‌न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, य्‍हाङला प्रभु येशू ख्रीष्‍ट दोःसी फेप्‍खबा धुइरी य्‍हाङ थेदेन छ्‌यामनोन ह्रुप तला भिबा तामला बारेरी ङन्‍से एनीगदेदा पाङ्बा मुला।