2 Thessalonians 2:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दाजुभाइहरू, दिगो भएर बस र हामीले भनेको वा लेखेको सत्य शिक्षा तिमीहरूले राम्ररी मान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भाइ हो, दह्रिला भई खड़ा होओ, र चाहे मुखको वचनबाट होस्, चाहे हाम्रो पत्रबाट होस् तिमीहरूले जे शिक्षा पाएका छौ तिनलाई थामिराख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू।
Nepali ERV (पवित्र बाइबल)
यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।
Nepali Tamang 2011
थेतबासेलमा ज्योज्यो आले नाना आङागदे, ङन्से ङाच्छा लोप्बा तामग्याम तसै ङन्से भ्रिबा चिठीग्याम तसै एनीगदेसे ङन्से लोप्बा ताम ङ्यान्सी कोङ्सी चिउ।