2 Thessalonians 2:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँहरूबाटै सबै राम्रा काम कुरामा साहस र शक्ति मिलोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका हृदयलाई सान्त्वना देऊन् र हरेक असल काम र वचनमा तिमीहरूलाई स्थिर गराऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरसेन अझ सेमरी आँट पिन्सी एनीगदेदा जम्मान ज्यबा गेदेन ज्यबा ताम लबारी सदन भङ पिन्गै।